विद्यालयलाई पोसाक र किताब नबेच्न महानगरको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका...