विराटनगरका विद्यालय आजदेखि शुक्रबारसम्म बन्द रहने
काठमाडौँ । विराटनगर महानगरपालिकाले आजदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न आग्रह गरेको छ । भारी वर्षाले महानगरभित्रका विद्यालय डुबानमा परेको र अझ केहीदिन अविरल वर्षाको सम्भावना रहेको भन्दै महानगरले विद्यालय बन्द...