अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून
बरहथवा (सर्लाही) । सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दीसमेत अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतम आवश्यकताभन्दा पनि धेरै कम शिक्षक दरबन्दी रहेको छ । दरबन्दीअनुसार...