वायु प्रदूषणका कारण बैंककका करिब २०० विद्यालय बन्द
काठमाडौँ । वायु प्रदूषणका कारण बैंककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्। मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्यान्डलाई पनि लामो समयदेखि प्रभावित गरेको...