शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द गर्ने निर्णय
काठमाडौँ । विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरू दुई दिन बन्द गर्ने निर्णय गरेको छ। चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको...