कार्यकाल पूरा नहुँदै राजीनामा दिएर उम्मेदवार बन्नु लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको विद्या भट्टराईको दाबी
काठमाडौँ । पूर्व शिक्षामन्त्री विद्या भट्टराईले स्थानीय तहका जनप्रतिनिधिले कार्यकाल पूरा नगरी राजीनामा दिएर प्रतिनिधि सभा उम्मेदवार बन्नु लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको बताएकी छन्। प्रतिनिधि सभा सदस्यले ५ वर्षका...