‘पूर्वराष्ट्रपति राजनीतिमा आउनु गम्भीर विषय हो’-ओली
काठमाडौँ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु गम्भीर विषय भएको बताएका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको नेतृत्व लिन तयार रहेको बताएपछि ओलीको औपचारिक...