‘मुलुकलाई समृद्ध बनाउन हरित ऊर्जा र विद्युतीय सवारीमा जोड दिनुपर्छ’: उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अगाडि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनहरूको प्रवर्द्धन आजको अनिवार्य आवश्यकता भएको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा मंगलवारदेखि शुरु भएको...