साउनमा झन्डै २ अर्बको विद्युत् निर्यात, थप १११ मेगावाट निर्यात प्रस्ताव
काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०७९-८० को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले गएको साउनमा एक अर्ब ८३ करोड...