‘प्रचण्ड’सहित विपक्षी दलका नेताहरू राष्ट्रपति कार्यालयमा
काठमाडौँ । सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन राष्ट्रपति रामचन्द्र पौडेलको निवास शीतल निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दलका नेताहरू पुगेका छन् । सरकारका कामकारबाहीबारे असन्तुष्ट रहेका विपक्षी...