संसदको अवरोधबारे विपक्षी दलहरूसँग छलफलमा माओवादी
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संसदको अवरोधबारे विपक्षी दलहरूसँग छलफल गर्दैछ । प्रवक्ता अग्नि सापकोटाका अनुसार आजै विपक्षी दलहरूसँग छलफल हुनेछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे...