बस्ती हटाउने कार्यप्रति विपक्षी दलहरूको असहमति, वैकल्पिक व्यवस्थाको माग
काठमाडौँ । सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको पहिचान, तथ्यांक संकलन र पुनर्स्थापनाको व्यवस्था नगरी विभिन्न स्थानमा बस्ती हटाउने कार्य अघि बढाइएको भन्दै विपक्षी दलहरूले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। बिहीबार...