विपद् प्रतिकार्यमा नेपाली सेनाको ‘उच्च पेसागत दक्षता’, जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न प्रधान सेनापतिको निर्देशन
काठमाडौँ । प्रधानसेनापति महारथी अशोकराज सिग्देलले विपद्का घटनामा खोज तथा उद्धारका क्रममा नेपाली सेनाका सकलदर्जाले देखाएको उच्च पेसागत दक्षता र व्यावसायिकताको प्रशंसा गरेका छन्। जङ्गी अड्डामा असोज १५ गतेदेखि सञ्चालन...