सुकेटार विमानस्थलमा उडान अवरुद्धको समस्या निराकरण हुन्छ : मन्त्री भट्टराई
ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा हुँदै आएको उडान अवरुद्धको समस्या चाँडै निराकरण हुने बताएका छन् । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आइपुगेका...