स्वागत र बिदाइमा नआउन त्रिभुवन विमानस्थलको अपिल, ‘भिजिटर पास’ बन्द
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश नगर्न सूचना जारी गर्दै विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ समेत बन्द भएको जनाएको छ। सरकारले सङ्क्रमण फैलन सक्ने...