गृह मन्त्री लेखकद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक अनुगमन
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले सेवाप्रवाहको स्थिति, कर्मचारीहरूको कार्यसम्पादन र नागरिकहरूको अनुभवबारे प्रत्यक्ष जानकारी लिएका छन्।...