सुन्थराली विमानस्थलमा परीक्षण उडान सफल, भोली प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौँ । कालिकोटको सुनथराली विमानस्थलको परीक्षण उडान सफल भएको छ। आइतबार प्राविधिक टोलीसहित नेपालगञ्जबाट उडेको तारा एयरको जहाजले सुनथराली विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हो । २०४२ सालमा निर्माण...