बाढीपहिरोको एक महिना: अझै क्षतिको पूर्ण विवरण संकलन हुन सकेन
काभ्रेपलाञ्चोक । बाढीपहिरोले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका...