करदाता प्रोत्साहन उपहार कार्यक्रम : बिल प्रविष्टि गर्ने अन्तिम म्याद असोज ३१ गते
काठमाडौँ । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिलको विवरण प्रविष्टि गर्ने अन्तिम म्याद असोज ३१ गतेसम्म तोकिएको छ। विभागका अनुसार पाक्षिक रूपमा सञ्चालन हुने...