रुकुममा काँग्रेस कार्यकर्ता र वाईसेल बिच ढुंगामुडा, दुई घाइते
रुकुम । रुकुम पश्चिममा काँग्रेस र माओवादीका कार्यकर्ताबिच आपसी विवादका क्रममा ढुंगामुढा भएको हो । जिल्लाको चौरजहारी क्षेत्रमा दिउँसो १२ः५० बजे दुई पक्षबिच ढुंगामुडा हुँदा दुई जना घाइते भएको र...