काँग्रेस विवादबारे प्रकाश शरण महतको आरोप : ‘सहमतिको प्रयास भएन, मिडियाबाजी मात्रै भयो’
काठमाडौँ । नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण महतले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर सहमतिको प्रयास नगरेको आरोप लगाएका छन् । उनले ठोस राजनीतिक पहल...