८ बुँदे सहमतिसहित २ वर्षपछि अखिल क्रान्तिकारीभित्रको विवाद मिल्यो
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीभित्रको विवाद २ वर्षपछि मिलेको छ । सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोहबरमा ८ बुँदे सहमति भएसँगै...