भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख जरिवाना
काठमाडौँ । विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले...