आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने बताएका छन् । नेपाल प्रेस युनियनले उनको सम्मानमा आज यहाँ...