काँग्रेसको देशभर राम्रो छ : महामन्त्री शर्मा
ओखलढुङ्गा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा काँग्रेसले देशभर बहुमत ल्याउने दाबी गरेका छन् । लिखु गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यही वैशाख ३० को निर्वाचनमा...