विश्वप्रकाश शर्मालाई आयोगले साध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । झापा १ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। आचारसंहिता विपरीत आगलागीपीडितलाई आर्थिक सहयोग गरेको भन्दै आयोगले २४ घण्टाभित्र...