शिक्षा मन्त्रालयले भन्यो-नेपाली र विदेशी विश्वविद्यालयको कार्यक्रम एक वर्षभित्र अलग गर्नू
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाली र विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रमलाई एक वर्षभित्र अलग गर्न कलेजहरूलाई निर्देशन दिएको छ । विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरूले नेपाली विश्वविद्यालयको...