अध्यागमन कार्यालयद्वारा ८ कर्मचारी बर्खास्त, स्थायी पास निष्क्रिय पार्न नागरिक उड्डयन कार्यालयलाई पत्राचार
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले ८ जना कर्मचारीलाई बर्खास्त गरेको छ । करार सेवामा रहेका तीन जना हल्का सवारी चालक र पाँच जना कार्यालय सहयोगीको करार अवधि खारेज...