२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यागमन कार्यालयद्वारा ८ कर्मचारी बर्खास्त, स्थायी पास निष्क्रिय पार्न नागरिक उड्डयन कार्यालयलाई पत्राचार

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले ८ जना कर्मचारीलाई बर्खास्त गरेको छ । करार सेवामा रहेका तीन जना हल्का सवारी चालक र पाँच जना कार्यालय सहयोगीको करार अवधि खारेज गर्दै, उनीहरूका लागि अध्यागमन कार्यालयमार्फत जारी गरिएको स्थायी पास निष्क्रिय बनाइएको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार गुञ्जा बुढाथोकी, दिपेन्द्र दाहाल, श्रीराम सिलवाल, रमिता नेपाली, देवीकुमारी पोखरेल, इन्द्रबहादुर बोहोरा, चिजा पराजुली र चिनमाया स्याङ्वोको करार सेवा अवधि खारेज गरिएको छ । उनीहरूको स्थायी पास निष्क्रिय गराउन अध्यागमन कार्यालयले नागरिक उड्डयन कार्यालयलाई पत्राचार गरेको हो ।

अध्यागमन कार्यालयले बजेट अभावका कारण ती कर्मचारीलाई हटाइएको जनाए पनि, विशेष स्रोतका अनुसार अध्यागमन कार्यसम्पादनमा देखिएको विभिन्न ‘सेटिङ’ संलग्नतासँग सम्बन्धित आशंका देखिएपछि प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले उनीहरूलाई बिदाइ गरेका हुन् ।