भोटेकोशी बाढीपीडितका लागि वीरेन्द्रनगर नगरपालिकाले ५१ लाख आर्थिक सहयोग गर्ने
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। नगरपालिकाको ९१औँ कार्यपालिका बैठकले नगर विपद्...