१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फुटपाथ व्यवस्थापनका क्रममा प्रभावित महिलालाई वीरेन्द्रनगरद्वारा १० हजार सहयोग

अ+ अ-

काठमाडौँ । वीरेन्द्रनगर नगरपालिका-६ स्थित सिटी बसपार्क क्षेत्रमा काफल बिक्री गर्दै आएकी महिलालाई नगरपालिकाले राहत तथा क्षतिपूर्तिस्वरूप १० हजार रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।

नगरपालिकाका अनुसार जेठ ५ गते साँझ नगर प्रहरीद्वारा सडक पेटी तथा फुटपाथ व्यवस्थापन अभियान सञ्चालन गर्ने क्रममा ती महिला प्रभावित भएकी थिइन् ।

नगर प्रमुख मोहनमाया ढकाल भण्डारीले घटनापछि पीडित महिलालाई आर्थिक राहत उपलब्ध गराइएको जानकारी दिएकी छन् ।

घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिन थालेपछि नगरपालिकाले आवश्यक छानबिन गर्दै सम्बन्धित नगर प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाएको तथा पीडित पक्षलाई राहत उपलब्ध गराइएको जनाएको छ ।

0 Comments