२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकद्वारा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

अ+ अ-

काठमाडौँ । सरुवा तथा दरबन्दी मिलानसम्बन्धी निर्णयप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखामा तालाबन्दी गरेका छन्। 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका शिक्षकहरूले आइतबार नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी), प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटा र शिक्षा शाखाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

कार्यपालिका बैठकले गरेको शिक्षक सरुवा तथा दरबन्दी मिलानसम्बन्धी निर्णय अन्यायपूर्ण भएको भन्दै उनीहरूले नगरपालिकाको कार्यालय अगाडि आन्दोलन समेत गरेका छन् । आफ्ना नजिकका मान्छेहरूको सहजताका लागि धेरै शिक्षकहरूलाई व्यक्तिगत समस्या समेत नबुझी सरुवा गरिएको शिक्षकहरूले आरोप लगाएका छन्। उनीहरूले उक्त निर्णय तत्काल सुधार गर्नुपर्ने लगाएका माग राखेका छन् ।

यस विषयमा बुझ्न खोज्दा नगरप्रमुख ढकाल र प्रमुख प्रशासकीय अधिकृत बास्कोटासँग सम्पर्क हुन सकेन्। शिक्षा शाखा प्रमुख उप सचिव धीरेन्द्र प्रसाद शर्माले पालिकामा ताला लगाउनु राम्रो नभएको बताउँदै यस विषयमा छलफल गरेर अगाडि बढ्नुपर्ने बताए । “तालाबन्दी र आन्दोलनका कारण कार्यालयमा प्रवेश गर्न सकिएको छैन, जसले सेवा प्रवाहमा समस्या ल्याएको छ,” उनले भने ।