जग्गाको सिमाना विवादमा धकेल्दा वृद्धको मृत्यु, एक जना पक्राउ
सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान करिब ९ बजे स्थानीय २७ वर्षीय रघुनन्दन राय र...