एक दशकमा वैदेशिक रोजगारीमा गएका १० हजार बढीको मृत्यु
काठमाडौँ । नेपाली श्रमिकको विदेशमा मृत्यु हुनेको संख्या डरलाग्दो देखिएको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा १० हजारभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय प्रवास श्रमिक दिवसमा...