अध्यागमनबाट फर्काइएका व्यक्तिलाई क्षतिपूर्ति दिन आयोगको निर्देशन
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा हिँडेका युवामाथिको अध्यागमन कार्यालयले रोक लगाएकोप्रति ध्यानाकर्षण भएको बताएको छ। आयोगले यसरी फर्काइएको व्यक्तिलाई क्षतिपूर्ति समेत उपलब्ध गराउन भनेको छ। आयोगले...