घुम्ती सेवामार्फत दैनिक १ लाख रुपैयाँको खाद्यान्न व्यापार गर्दै नयाँ सरकारी कम्पनी
काठमाडौँ । सरकारले स्थापना गरेको नयाँ कम्पनीले घुम्ती सेवामार्फत मात्र दैनिक एक लाखसम्मको खाद्यान्न व्यापार गर्दै आएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घुम्ती सेवामार्फत दैनिक १० हजारदेखि...