नेपाल-भारत आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन अर्थमन्त्री वाग्लेको जोड
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई समयसापेक्ष बनाउँदै नयाँ उचाइमा पुर्याउनुपर्ने बताएका छन्। भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया...