प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता
काठमाडौँ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शंकर पोखरेलले भेटवार्ता गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा शनिबार भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधिबारे जानकारी गराएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार...