गगन थापाको निवास र सञ्चार गृहअगाडि पार्किङ गरिएका सवारीबारे संसदमा काँग्रेसको प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका सभापति गगनकुमार थापाको निवास तथा केही सञ्चार संस्थाका कार्यालयअगाडि शंकास्पद ढंगले सवारीसाधन पार्किङ गरिएको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाएको छ। मंगलबार...