काठमाडौँका शक्तिपीठमा दसैँको रौनकता: रातो रंग, दियोको ज्योति र अटल आस्था (फोटो फिचर)
काठमाडौँ । शरद ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाको आकाश नीलो र कञ्चन बनेको छ । कासका फूलहरू बताससँगै हल्लिरहेका छन् भने बिहानको चिसो हावामा मन्दिरका घण्ट र शंखध्वनि गुञ्जिन थालेका छन्...