प्रधानमन्त्रीको नियुक्ति र शपथ आजै गराउने तयारी
काठमाडौँ । प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ । आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले जानकारी दिएको छ । प्रचण्डलाई एमालेसहित सात...