मार्कोस जुनियरद्वारा फिलिपिन्सको १७ औँ राष्ट्रपतिको रूपमा शपथ
मनिला । फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला सहरमा हजारौँ मानिसहरूका बीच फिलिपिन्सको १७ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । मार्कोस जुनियरले मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौँ स्वदेशी तथा...