धितोपत्र बोर्डका अध्यक्ष हमालले लिए गोपनीयताको शपथ
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले बोर्डका नवनियुक्त अध्यक्ष हमाललाई शपथ ग्रहण गराएका हुन्...