कर्णालीमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ६ मन्त्रीले लिए शपथ
काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् । कर्णालीका प्रदेशका मुख्यमन्त्री...