नयाँ मन्त्रीको शपथका लागि शीतल निवासमा तयारी
काठमाडौँ । राष्ट्रपति भवन शीतल निवासमा शपथको तयारी गरिएको छ । नयाँ समीकरण अनुसार मन्त्रिपरिषद् पुनर्गठनको निर्णय भएसँगै शपथको तयारी गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शीतल निवासमा पत्र...