मोदीको शपथमा विपक्षी गठबन्धनका नेता नआउने
काठमाडौँ । आज साँझ ७ः१५ मा भारतको नयाँ दिल्लीको राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्रीत्वको शपथ हुँदैछ । शपथग्रहणमा बोलाइएको आठ हजार निम्तालुमा विपक्षी गठबन्धनका नेताहरू नआउने बताइएको...