गंगालालमा २ महिनाकी बालिकाको महाधमनी स्थानान्तरण शल्यक्रिया सफल
काठमाडौँ । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा दुई महिनाकी बालिकाको महाधमनी स्थानान्तरण शल्यक्रिया सफल भएको छ । १७ असारमा ती बालिकाको शल्यक्रिया गरिएको थियो । बालमुटुरोग शल्यचिकित्सक डा. रवीन्द्र...