५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै
काठमाडौँ । त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि डाक (डीएके) फाउन्डेसन पार्टन फर इक्युटीले अस्पताललाई आर्थिक एवम् प्राविधिक सहयोग...