निःशुल्क आँखा उपचार शिविरबाट ९५४ जना लाभान्वित, १२३ जनाको मोतियाबिन्दुको शल्यक्रिया
दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिकामा सञ्चालन गरिएको नि:शुल्क आँखा उपचार शिविरबाट ९५४ जना लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, नेपाल नेत्रहीन संघअन्तर्गत समावेशी समाजका लागि...