सुर्खेतमा कुकुरले घिसार्दै गरेको अवस्थामा शिशुको शव फेला
सुर्खेत । सुर्खेतमा एक नवजात शिशुको शव फेला परेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका-७ ईत्रामस्थित शङ्कर चोक नजिकैको बासको झ्याङ्गबाट कुकुरले घिसारेर ल्याउँदै गरेको अवस्थामा आइतबार बिहान शव...